लेखककाबारेमा परिचय

जेन कार्टरले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो जसका लागि उहाँले सुरीमा आफ्नो शोधपत्र तयार गर्नृभएको थियो । त्यसको वर्णन यो वेभसाइटमा गरिएको छ । उहाँले सन् १९९७ देखि स्वीस सहयोग र अन्तराष्ट्रिय सहयोगका लागि स्वीस प्रतिष्ठानसँग काम गर्नुभएको छ । उहाँ सामुदायिक प्राकृतिक श्रोत व्यवस्थापन विज्ञ हुनुहुन्छ ।

यो संस्था हेलभेटाज्सँग सन् २०११ जुलाईमा गाभिएपछि उहाँ हेलभेटाज् स्वीस सहयोगकी लैङ्गिक तथा समाजिक समता संयोजक हुनु भएको छ ।